कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कर्जा
९९ किसानलाई १२ करोड सहुलियत कर्जा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
लमजुङकापशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ...
सामाजिक योगदानकर्ताले ७५ लाख कर्जा पाउने
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका छन् । सरकारले कोषमा जम्मा भएको रकम लगानी गर्नेसम्बन्धी सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत गरेसँगै श्रमिकले कोषमा योगदान गरेको...
सिर्जनात्मक कामलाई ५० लाखसम्म कर्जा दिने कार्यविधि स्वीकृत
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
के तपाईंसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाउनुभएको छैन भने अब तपाईंका लागि कुनै समस्या नहुने भएको छ । सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता...
लघुवित्त संस्थाले ३ महिनाभन्दा बढी मुद्दती निक्षेपमा राख्न नपाउने
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । लघुवित्त संस्थाले तीन महिनाभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा कुनै पनि रकम राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा आधारित भएर आज जारी गरेको एकीकृत निर्देशिका अनुसार लघुवित्त संस्थाले निश्चित प्रयोजनका लागि स्थापित...
शेयर कर्जाको सीमा बढ्यो
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।तपाईंसँग राम्रो वित्तीय विवरण भएको कुनै पनि कम्पनीको शेयर छ ? यदि छ भने तपाईंले सोही शेयर धितोमा राखेर ७० प्रतिशतसम्म ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक...
कर्जा तिर्ने समयावधि ६ महिनादेखि दुई वर्षसम्म थप
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।राष्ट्र बैंकलेकोरोना प्रभावित क्षेत्रका ऋणीका लागि ऋण तिर्ने अवधि दुईवर्षसम्म थप गरेको छ । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो । आगामी आर्थिक वर्ष २०७७/७८ का तर्जुमा गरिएको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद...
केन्द्रीय बैंकले ल्यायो पुनःकर्जा कार्यविधि
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि१५ लाख रुपैयाँसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ...
युवालाई विनाधितो कर्जा
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
रुपन्देही ।कोरोना महामारीका कारण रोजगारीका अवसर नभएपछि तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमाचार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो । पहिलो चरणमादुई करोड कर्जा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय