बैशाख ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लोकतन्त्र
लोकतन्त्रका नामको लुटतन्त्रलाई अब लखेटिनेछ: लिङ्देन
नेपाल फ्ल्यास
कात्तिक १९, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रकोनाममा देशमा लुटतन्त्र मच्चिरहेको भन्दै अब लुटतन्त्रलाई बिदाइ गरिने छन् । गोरखामा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भएको ज्यादतीको छानबिन गरी अन्त्य गर्ने बताए । उनले भ्रष्टाचारका...
मध्यरातमा लोकतन्त्रको डकैती भयो: पुन
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । नेकपा माओवादीका नेता वर्षमान पुनलेराष्ट्रपति विद्यादेवी भण्डारीलेराजा ज्ञानेन्द्र शाहले झै मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको बताएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै नेता पुनले सामाजिक सञ्जाल ट्विटमार्फत् सो बताएका हुन ।पुनले सो ट्विटमा अब लोकतन्त्र बचाउन लड्ने...
पार्टी बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छ : रिजाल
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता विष्णु रिजालले पार्टी मजबुत भए लोकतन्त्र हुने बताएका छन् । नेकपा एमाले एक ढिक्का हुने क्रम जारी रहेका बेला नेकपा माओवादीले पनि आफ्नो संगठन सुदृढको प्रसंग झिक्दै रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत् सो बताएका हुन् ।...
लोकतन्त्रको १५ बर्ष : नेतालाई मस्ती, जनतालाई सास्ती
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
मुलुकमा माओवादी हिंसा नियन्त्रण नभएको अवस्थामाराजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि त्यसविरुद्ध २०६२/०६३ मा जनआन्दोलन भयो । त्यो जनआन्दोलन अन्ततः २०६३ सालमा आजकै दिन राजा र राजनीतिक दलबीच सहमतिमा गएर टुंगियो । राजाले दलहरू भनेअनुसार संसद् पुनर्स्थापना गरिदिए । आन्दोलनको...
सरकारले नागरिकको नैसर्गिक अधिकार हनन् गर्यो : अध्यक्ष राणा (राप्रपा)
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले नागरिकको नैसर्गिक अधिकार हनन् गरी लोकतन्त्रमाथि दमन गरेको बताएका छन् । यसका अलवा उनलेसरकारको दमनात्मक कदमको भतर्सना पनि गरेका छन् । सरकारको लोकतन्त्रविरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहनेछ । राष्ट्रनिर्माता...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय