बैशाख १३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रियसभा उपनिर्वाचन
राष्ट्रियसभा उपनिर्वाचनमा आज मतदान हुँदै
नेपाल फ्ल्यास
जेठ १७, २०७८
काठमाडौं ।लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुनेछ । आजै अपरान्ह ३ बजे सम्म मतदानको समय तोकिएको छ । मतदान सकिएको लगत्तै...
राष्ट्रियसभा उपनिर्वाचनमा जसपाका ४ जना सांसदले मतदान गर्न पाउने
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं ।लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्नेराष्ट्रियसभा सदस्यका सोमबार हुने मतदानमा जनता समाजवादी पार्टीका चार जना प्रदेश सांसदले मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले जसपाका प्रदेश सांसदलाई मतदाता सूचीमा समावेश गरेको हो । जसपाले कारवाही गरेका ती...
उपनिर्वाचनमा देवकोटालाई मत दिन माओवादीको आग्रह
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशको उपनिर्वाचनमाडा. खिमलाल देवकोटालाई मत दिन आग्रह गरेको छ । माओवादी बागमती प्रदेश सह-इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय