बैशाख १२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मनोज गजुरेल
मनोज गजुरेलसँग विहेको हल्ला चलाउनेलाई वर्षाको यस्तो जवाफ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले मनोज गजुरेलसँग विवाह गर्न लागेको भन्ने समाचार झुटो भएको बताएकी छिन् । केही अनलाइन मिडियाहरुमा वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै उक्त समाचार भिजिटर बढाउनका लागि...
मनोज गजुरेलले पनि दोस्रो विवाह गर्ने संकेत देखाए
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले आफू प्रेम सम्बन्धमा रहेको संकेत गरेका छन् । करिब ३ वर्षदेखि सिंगल लाइफ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् । गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने...
मनोज गजुरेल भए डिस्चार्ज
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना भाइरसबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइपछि आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको मनोजले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । अस्पतालबाट फर्किएर घरमै आराम गरिरहेको उनले बताएका छन् । कोभिड-१९ को रिपोर्ट...
आइसियूमा रहेका मनोजलाई मीनाको भावुक पत्र, मनोजको यस्तो सन्देश
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेल आइसियूमा उपचाररत छन् । कार्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पसष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना...
कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आइसियूमा उपचार हुँदै
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ । कार्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पसष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल...
हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १०, २०७७
काठमाडौं । हास्यकलाकार मनोज गजुरेललाई काेरोना संक्रमण पुष्टि भएकाे। आफूलाई कोरोना पोजेटिभ भएकाे गजुरेलले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्- 'भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ 'पोजेटिभ' देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय