बैशाख ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फोन
१५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध
नेपाल फ्ल्यास
जेठ २९, २०७८
संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आइपछि टेलिफोन...
“धन्न साल र सल्लाका रुख अग्ला रहेछन् र जनताले फोन गर्न पाएछन् ।”
नेपाल फ्ल्यास
चैत २५, २०७७
टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तरसम्बन्धी...
गाउँपालिका अध्यक्ष नै फोन गर्न डाँडातिर धाउँछन्
नेपाल फ्ल्यास
असोज १०, २०७७
ओखलढुंगा । चिशंखुगढी गाउँपालिका केन्द्र सञ्चारविहीन हुँदा सेवाग्राहीका दैनिक काममाकठिनाइ भएको छ । जनताका धेरैजसाै गुनासा र समस्या फोनमै समाधान हुने भए पनि गाउँपालिका केन्द्रमा फोन नेटवर्क नहुँदागाउँपालिकाधाउनुपर्छ भने कुनै काम परे गाउँपालिकाका अध्यक्ष आफैं डाँडातिर धाउछन्-कार्यालयमा टेलिफोनले कामै गर्दैन...
फोनमा कुरा गर्दै गर्दा घरको छतबाट खसेर एकजनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।फोनमा कुरा गर्दै गर्दाघरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । रुपन्देहीकोसिद्धार्थनगर नगरपालिका१२ का २३ वर्षीय विकास जैसवालको फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर मृत्यु भएको हो । आफ्नैघरको तीन तल्लामाथि बसेर फोनमा बोल्दाबोल्दै अचानक खसेरघाइते भएका जैसवालको उपचारको...
फोन गर्न घाम पर्खनुपर्ने, बिरलै लाग्छ घाम
रासस
जेठ २४, २०७७
बागलुङ । फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था छ । जिल्लाको ढोरपाटन नगरपालिका९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय