बैशाख १२, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रेस काउन्सिल
रूपा सुनारको चरित्र हत्या गर्ने ६ वटा वेबसाइट बन्द
नेपाल फ्ल्यास
असार १५, २०७८
सञ्चारकर्मी रूपा सुनारको चरित्र हत्या गरेको र अफवाह फैलाउने किसिमको सामग्री प्रकाशनगरेको भन्दै केही अनलाइन वेभसाइटबन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिल नेपालले पत्राचार गरेको छ। ६ वटा अनलाइन नेपालभित्र खुल्न नसक्ने बनाउन काउन्सिलले प्राधिकरणलाई पत्र पठाएको हो । ती...
प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्न माग
नेपाल फ्ल्यास
असार ०४, २०७८
प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा उल्लेखित प्रेस स्वतन्त्रताविरोधी प्रावधान खारेज गर्नुपर्ने माग गरेको छ । विधेयकभित्र आन्तरिक मामिला तथा कानुनमन्त्रीको अध्यक्षतामा अधिकांश मन्त्रालयका सचिव सदस्य रहने गरी सञ्चार परिषद्...
प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले...
भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गरेकी छिन् । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहमा भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार...
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा श्रेष्ठलाई यथावत् राख्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई गरेको नियुक्त गरेको कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई कार्यवाहक तोक्दै...
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं ।सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको एक मन्त्रीले जानकारी दिए । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन । अध्यक्ष नभएपछि...
भ्रामक समाचारप्रति प्रेस काउन्सिलले सुरु गर्यो अनलाइनलाई कारबाही
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबारे गलत तथा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल प्रेस काउन्सिलले केही त्यस्ता अनलाइनलाई कारबाही प्रक्रिया अघि बढाएको छ । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले प्रधानमन्त्री ओलीको विदेशी बैंकमा खाता र वार्षिक ६ करोड...
‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी प्रेस काउन्सिल अफ इन्डिया समक्ष गम्भीर सरोकार राखेको...
प्रेस काउन्सिलद्वारा ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण माग
रासस
चैत १९, २०७६
काठमाडौं । प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ सञ्चारमाध्यमसँग स्पष्टीकरण मागेको छ । अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, पहिलो संशोधन २०७४ बमोजिम दर्तासूचीकरण नभएका १७ वेबपोर्टलले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय