चैत १५, २०८०, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#दसैँ
परिवार-परिवारबीच सामान्य सहकार्य गरी दसैँ मनाउन मेयर शाक्यको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७
काठमाडौं ।काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परिवार-परिवारबीच सामान्य सहकार्य गरी दसैँ मनाउन आग्रह गरेका छन् । दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर शाक्यले यस्तो आग्रह गरेका हुन । दसैँमा हुने जमघट र ओहोरदोहोरले कोरोना संक्रमणलाई थप फैलाउन सहयोग गर्ने...
दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन काठमाडौं प्रशासनको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लावासीलाईदसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । कोरोना संक्रमण दर उच्च रहेका बेलादसैँको समयमा हुने चहलपहललेमहामारी बढाउने सम्भावनालाई आकलन गर्दै काठमाडौं जिल्ला प्रशासनले आमनागरिकसमक्ष मंगलबारयस्तो आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद...
दसैँमा स्वस्थ्य खसीबोका मात्रै खरिद गर्न महानगरको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाले उपभोक्तालाईस्वस्थ खसीबोका मात्रै खरिद गर्न आग्रह गरेको छ । दसैँको मुखमा खसी बोकाको बिक्री वितरण सुरु भएसँगैमहानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले आमउपभोक्तालाई यस्तो आग्रह गरेका हुन् । उनले स्वास्थ्य बोकामा हरियो रङ र अस्वस्थ खसीबोकामा रातो...
नेपालगन्जको दसैँ
नयनराज पाण्डे
कात्तिक ०१, २०७७
म नेपालगन्ज हुँदाको आफ्नो दसैँ सम्झिरहेछु । काठमाडौंमा दसैँ मनाउन थालेको निकै भयो । त्यसैले बाल्यकालमा नेपालगन्जमा मनाएका दसैँको धमिलो धमिलो सम्झना मात्र बाँकी छ । कतिपय प्रसंगहरू सम्झनाको डेस्कटपबाट डिलिट भैसकेका छन् । तिनीहरू कतै रिसाइकल बीनमा गएर बसेका...
नवरात्रमा शक्तिपीठ नखोल्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको परिपत्र
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं ।गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेका बेलामन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गर्दैदसैँमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेशमा रोक लगाउननिर्देशन...
दसैँको शुभ साइत हेर्नुहोस्
रासस
असोज १५, २०७७
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैँ सुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय