चैत १५, २०८०, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#छठ पर्व
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
सप्तरी । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहीबार बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन...
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए छठ पर्वको शुभकामना
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
काठमाडौं । आज छठ पर्व । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत विभेद अन्त्य गर्ने विश्वास व्यक्त गरेकी छन्...
छठ पर्वको आज दोस्रो दिन, खरना विधि पूरा गरी मनाइँदै
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
काठमाडौं । छठ पर्वको आज मंगलबार दोस्रो दिन । छठको दोस्रो दिनलाई खरना भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज...
भैरहवामा छठ पर्वको चहलपहल
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
भैरहवा । तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरु भएको छ । तराईमधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी,...
आजदेखि छठ पर्व सुरु, के हो छठको महत्व ?
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
काठमाडौं । विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज सोमबारदेखि विधिवत् रूपमा सुरु भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई नहाय खाय...
तराईमा बासन्ती छठ पर्वको रौनक
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
महोत्तरी । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन खरना विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार नहायखाय विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन खरना विधिको तयारीमा रहेका हुन् ।...
छठ पर्व : कमलपोखरीमा स्नान गर्ने भक्तालुको लहर
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । परम्परादेखि नै मानिँदै आएको हिन्दुहरुको धर्म छठ पर्व आजबाट समापन हुँदै छ । आस्थाको महापर्व छठ अन्तर्गत भक्तालुले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई यस पर्वको समापन गरिँदै छ । यसै सन्दर्भमा आज राजधानीस्थित कमलपोखरीमा धार्मीक परम्परालाईमान्यता दिएर भक्ततालुहरुको...
नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण छठ पर्व : मन्त्री भट्टराई
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
पर्सा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ पर्व नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण पर्व भएको बताएका छन् । उनले छठ पर्वले तराईलाई पहाडसँग र पहाडलाई हिमालसँग सांस्कृतिक रुपमा जोडेको बताए । प्रदेश २ सरकारको आयोजना र संस्कृति...
छठ पर्व : आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर...
भिडभाड गरेर छठ पर्व मनाउन निषेध
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । कोरोना भाइरस संक्रमण अझै बढ्दो अवस्थामा रहेको जनाउँदै यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भन्छन्, बुधबार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय