बैशाख ०८, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कलाकार
महामारीले थला परेकाे चलचित्र क्षेत्रलाई पुन: चलायमान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको वाचा
नेपाल फ्ल्यास
साउन ०८, २०७८
सरकारले कोरोना महामारीका कारण सर्वाधिक प्रभावित बनेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सहयोग गर्ने वाचा गरेको छ । कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन सांकृतिक संघको नेतृत्वमा करिब ५ दर्जन कलाकर्मी...
कोरोनापछि पुरानै लयमा फर्किँदै कलाकार
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीपछि नेपाली कलाकारहरु पुनः पहिलेकै लयमा फर्किएका छन् । अहिलेका जल्दाबल्दा गायक प्रकाश सपुत गत महिनाभर व्यस्त रहे । फागुनको साङ्गीतिक यात्रालाई शनिबार अछाम महोत्सवमा बिट मारे । यो बीचमा उनी पोखरा, झापा, सिन्धुली,...
भागिरथीको पक्षमा न्याय माग्दै कलाकार
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षे किशोरी भागिरथी भट्टको न्यायको लागि विभिन्न ठाउँबाट आवाज उठिरहेका बेलाकेही कलाकारहरु पनि यसमाजुटेका छन् ।सडकदेखि सामाजिक सञ्जालमा भट्टको न्यायको लागि आवाज उठेको छ।काठमाडौंलगायत देशका विभिन्न ठाउँमाउनको निम्तिन्याय माग्दै प्रदर्शन भईरहेको छ । दोगडाकेदार...
फिल्म नबनेपछि म्युजिक भिडियोको भरमा कलाकार
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीपछि सिर्जना भएको अवस्थाले कयाैंकलाकारको जीवनमा प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा समेत प्रभाव परेको छ । लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । पल शाह,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय