बैशाख १३, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#आन्तरिक उडान
बाक्लो हुस्सुका कारण सबै आन्तरिक उडान प्रभावित
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडाैं।बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसारजनकपुर, सिमरा, विराटनगर, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल...
आन्तरिक उडानमा भाडा घट्ने, यात्रुलाई प्रतिबन्ध लगाइएका विषयहरू यस्ता छन्
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
यात्रुहरू पहिलेजस्तै खुल्ला रूपले आउजाउ गर्न पाउनेछैनन् । स्वास्थ्य सुरक्षा मापदण्ड नेपाल नागरिक उड्डयन प्राधिकरण, सबै विमानस्थल र सबै एयरलाइन्सले निर्माण गरिसकेका छन् । असोज १ गतेदेखि खुल्न लागेको आन्तरिक उडानको भाडा घट्ने भएको छ । आन्तरिक उडानमा ठूलो हिस्सा...
असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीका बस सञ्चालन हुने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । सरकारले लामो सयमदेखि बन्द रहेको आन्तरिक हवाई उडानलाई असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को...
असोज १५ देखि आन्तरिक उडान गर्ने तयारी
नेपाल फ्ल्यास
भदौ २५, २०७७
कोरोना महामारी नियन्त्रणकालागिचैत्र ११ गतेबाट गरिएको लकडाउनपछि बन्द आन्तरिक उडान असोज दोस्रो साताबाट खोल्ने तयारी भएको छ । पहिलो चरणमा कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने गरी तयारी भएको हो । चाँडबाड नजिक आएको हुनाले उडान सुरु गर्न लागिएको सरकारी पक्षको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय