बैशाख ११, २०८१, मंगलबार
               

आइपिएल : चेन्नईले मुम्बईलाई दियो १५७ रनको लक्ष्य

एजेन्सी
असोज ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टि-२० क्रिकेटमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई १५७ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको छ । 

चेन्नईका लागि रुतुराज गाइक्वाडले ८८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । 

त्यस्तै, रविन्द्र जडेजाले २३ र डोइन ब्राभोले २६ रन बनाए ।

मुम्बईका लागि ट्रेन्ट बोल्ट, आदम मिलेन र जस्प्रित भुम्राहले समान दुईरदुई विकेट लिए । 


कस्तो लाग्यो ?

यो पनि