बैशाख ०८, २०८१, शनिबार
               

टोकियो ओलम्पिकमा अमेरिकाको अग्रता (पदकतालिकासहित)

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकको शीर्ष स्थानमा अमेरिका उक्लिएको छ । चीन र आयोजक जापानलाई उछिन्दै अमेरिका अग्रस्थानमा आएको हो ।

दोस्रो स्थानको चीन र तेस्रोमा रहेको जापानले अमेरिका सरह समान ९-९ स्वर्ण हात पारेका छन् ।

हालसम्ममा ५४ मुलुकले पदक हात पार्दा २९ देशले स्वर्ण जितेका छन् । 

(अपडेट : साउन १२ गते मंगलबार साँझ ६ बजे।)    

क्रस देश स्वर्ण रजत कास्य जम्मा
अमेरिका २२
चीन २१
जापान १७
रुस १६
बेलायत १०
अस्ट्रेलिया
कोरिया
फ्रान्स
कोसोभो
१० इटाली ११
११ क्यानडा
१२ ब्राजिल
१३ स्विट्जरल्यान्ड
१४ चाइनिज ताइपेइ
१५ स्लोभेनिया
१६ हंगेरी
१७ ट्युनिसिया
१८ जर्मनी
१९ अस्ट्रिया
२० क्रोएसिया
२१ स्टोनिया
२२ बर्मुडा
२३ इक्वेडर
२४ हङकङ
२५ इरान
२६ नर्वे
२७ फिलिपिन्स
२८ थाइल्यान्ड
२९ उज्वेकिस्तान
३० नेदरल्यान्ड्स
३१ स्पेन
३२ दक्षिण अफ्रिका
३३ जर्जिया
३४ मंगोलिया
३५ चेक गणतन्त्र
३६ बेल्जियम
३७ इन्डोनेसिया
३८ सर्बिया
३९ बुल्गेरिया
४० कोलम्बिया
४१ डेनमार्क
४२ भारत
४३ जोर्डन
४४ रोमानिया
४५ तुर्कमेनिस्थान
४६ कजाकिस्तान
४७ युक्रे‍न
४८ इजिप्ट
४९ मेक्सिको
५० टर्की
५१ आइभरी कोस्ट
५२ इजरालय
५३ कुवेत
५४ न्युजिल्यान्ड

कस्तो लाग्यो ?

यो पनि