बैशाख १२, २०८१, बुधबार
               

आज ७६४ संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ।

नेपालमा आज ७६४ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख ९९७ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ८३९ पुगेको छ।आज १० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ।

आज १० हजार ६८८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख ७३ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको छ। 


कस्तो लाग्यो ?

यो पनि