चैत १६, २०८०, शुक्रबार
               

३ हजार ४२१ जना संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार एक हजार पाँच सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ४५ हजार तीन सय एकजना संक्रमित भएका छन् ।

सोमबार २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार ७३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि