बैशाख १३, २०८१, बिहीबार
               

आज २ हजार २३७ संक्रमित थप

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा २ हजार २३७ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ। गत २४ घण्टामा २ हजार ५० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ। 

उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ। 


कस्तो लाग्यो ?

यो पनि