चैत १६, २०८०, शुक्रबार
               

आज ३ हजार ११४ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा ३ हजार ११४ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ। गत २४ घण्टामा २ हजार १९७ संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ।

उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ। 


कस्तो लाग्यो ?

यो पनि