चैत १५, २०८०, बिहीबार
               

आज ३ हजार १०८ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

नेपालमा आज ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

सोही अवधिमा १ हजार ५९५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ। आज २५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।

देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५८५ संस्थागत आइसोलेसनमा रहेका छन।


कस्तो लाग्यो ?

यो पनि