बैशाख ०७, २०८१, शुक्रबार
               

मुख्यमन्त्रीद्वारा शुभकामना

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र वेषभूषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल र प्रदेशको परिकल्पना पूरा हुनसक्ने बताएका छन् ।

उनले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको संरक्षण र सम्वर्द्धनका लागि अधिकार प्रदान गरेको उल्लेख गरे । प्रदेश प्रमुख शेरचनले बडादसँै, नेपाल संवत्, दीपावली, छठलगायत पर्वका अवसरमा जारी गरेको शुभकामना सन्देशमा सहअस्तित्व, सहकार्य र भाइचारा सद्भाव हामी सबैको साझा विश्वास रही आएको र यो रहिरहने उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि