चैत १६, २०८०, शुक्रबार
               

असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

संसद्लाई विजनेसबिहीन बनाएको, संसद् विघटन गरेर अराजनीतिक र असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

संसद् बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन पनि नगरेको र संसद्मा उठेका सवालहरूको जवाफ संसद्मै दिनुपर्ने बताएका हुन् । 

यो पनि