बैशाख १३, २०८१, बिहीबार
               

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

मुम्बई । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् । अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताएका छन् भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि जानकारी गराएका छन् । 

कोभिड–१९ को संक्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् । 

यो पनि