बैशाख १४, २०८१, शुक्रबार
               

बलिउड अभिनेता आमिर खानलाई कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।आफू संक्रमित भएको थाहा पाएसँगै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पिसिआर परीक्षण गराउन अनुरोध गरेका छन् ।

साथै, संक्रमित भएपछि उनी घरमै क्वारेन्टिनमा बसेका छन्। 

यसअघि अमिताभ वच्चन, कार्तिक आर्यन, रणवीर कपूर, मनोज वाजपेयीलगायतलाई पनि कोरोना संक्रमित पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि