बैशाख ११, २०८१, मंगलबार
               

प्रधानमन्त्री मुटु परीक्षण गर्न पुगे गंगालाल अस्पताल

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मुटु परीक्षण गर्न गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका छन् । 

पछिल्लो समय राजनीतिक सरगर्मी बढिरहेकाे बेला प्रधानमन्त्री ओली मुटु परीक्षण गर्न गंगालाल पुगेर मुटु परीक्षण गरी फर्केकाे बुझिएकाे छ । 

पछिल्लाे समय आफ्नै पार्टीका नेता तथा कार्यकर्ताबाट घेरिन थालेपछि उनले व्यस्तता  र अस्वस्थ्यता देखाउदै बैठक टार्दै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि