बैशाख १३, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा थपिए १२ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं : मंगलबार काठमाडौं उपत्यकामा थप १२ जनामा कोरोना भाइरस देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै १२ जनामा कोरोना पुष्टि भएकाे हाे । काठमाडौंका १० जना, ललितपुरका एक जना र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए । 

साेमबार ८ जना संक्रिमत थप भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि