बैशाख ०८, २०८१, शनिबार
               

न्यायाधीशको सुरक्षामा खटिएका सुरक्षाकर्मीले गरे आत्महत्या

नेपाल फ्ल्यास
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला अदालत सुनसरी अदालत न्यायाधीशको  सुरक्षामा खटिएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेका छन् । 

जिल्ला अदालत सुनसरीका ३५ वर्षे हवल्दार खतिवडाले आफैँले आफ्नो कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् । 

आफैँले आफ्नो कन्चटमा गोली हान्नुको कारण भने पत्ता लगाउन नलागेको जिल्ला प्रहरी सुनसरीले जानकारी दिएको छ । 

घर बिदामा रहेका उनी काममा फर्किएको धेरै नभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि