बैशाख ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमण : तीन महिनामा निको हुने दरमा साढे दुई गुणा बृद्धि (दैनिक विवरणसहित)

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्व आहात भइरहँदा निको हुनेको संख्यामासमेत उल्लेख्य सुधार भइरहेको छ ।

करिव तीन महिनामा निको हुने कुल संक्रमित संख्याको ३५ प्रतिशतले बढेका छन् । 

नेपाल फ्ल्यासले विश्वभरमा १० लाख बढी संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा निको हुनेको संख्यामा उल्लेख्य सुधार आएको देखिएको हो ।

चैत २० गते कुल संक्रमितको करिव २० प्रतिशत निको भएका थिए । असार ११ गतेसम्ममा कुल संक्रमितको ५४ प्रतिशतभन्दा बढी निको भइसकेका छन् । 

यो विवरणमा स्पेन, बेलायत, नेदरल्यान्ड्स र स्विडेनमा निको हुनेको तथ्यांक जोडिएको छैन । त्यो समेत जोड्दा निको हुनेको प्रतिशत अझै बढी हुनेछ । 

टेबुलमा हेर्नुस्
मिति कुल संक्रमित निको निको प्रतिशतमा
असार ११ ९७०२३८६ ५२५४९५६ ५४.१६
असार १० ९५२२६६८ ५१६९७६७ ५४.२९
असार ९ ९३४९०१४ ५०३७१५६ ५३.८८
असार ८ ९१८४८७७ ४९१७३४४ ५३.५४
असार ७ ९०४५१७१ ४८३४५८२ ५३.४५
असार ६ ८९१४३८७ ४७३३८९६ ५३.१०
असार ५ ८७५६६२१ ४६२०९०५ ५२.७७
असार ४ ८५७४४३४ ४५११८८४ ५२.६२
असार ३ ८४३३०२२ ४४१३०६१ ५२.३३
असार २ ८२८६६३७ ४३०४३१० ५१.९४
असार १ ८१४२७२२ ४१९८३४६ ५१.५६
जेठ ३२ ८०१६८३० ४१०७८१० ५१.२४
जेठ ३१ ७८९२३९० ४०३४२७४ ५१.१२
जेठ ३० ७७५७३२१ ३९२८४०२ ५०.६४
जेठ २९ ७६१४०५० ३८४२१२३ ५०.४६
जेठ २८ ७४७४८८५ ३७३६६७३ ४९.९९
जेठ २७ ७३३८१०१ ३६०५२४९ ४९.१३
जेठ २६ ७२१६१५३ ३५३८४८० ४९.०४
जेठ २५ ७१०७६७५ ३४६३६८७ ४८.७३
जेठ २४ ६९९२८१० ३४१५२३८ ४८.८४
जेठ २३ ६८६३२०६ ३३३८६६० ४८.६५
जेठ २२ ६७३१८८५ ३२६०५४७ ४८.४३
जेठ २१ ६६००५३२ ३१७८७४६ ४८.१६
जेठ २० ६४७९१९४ ३०२४५७७ ४६.६८
जेठ १९ ६३६२८६९ २९१७०३७ ४५.८४
जेठ १८ ६२५७३८४ २८५९९०६ ४५.७०
जेठ १७ ६१४७६९५ २७४९८०९ ४४.७३
जेठ १६ ६०२२४७२ २६७०६८७ ४४.३५
जेठ १५ ५८९५६५५ २६०२५२४ ४४.१४
जेठ १४ ५७७७९६७ २५१७८२९ ४३.५८
जेठ १३ ५६७०५२२ २४४८८६२ ४३.१९
जेठ १२ ५५७६८२५ २३८१६१८ ४२.७१
जेठ ११ ५४८५९५२ २३१६०५२ ४२.२२
जेठ १० ५३८८७२७ २२५९९०५ ४१.९४
जेठ ९ ५२८८२३३ २२००३९८ ४१.६१
जेठ ८ ५१७९३०९ २०९२९०२ ४०.४१
जेठ ७ ५०७०८८१ २०३२७२९ ४०.०९
जेठ ६ ४९६७३९७ १९६७८४० ३९.६२
जेठ ५ ४८७१५७९ १९१४१२२ ३९.२९
जेठ ४ ४७८१०७४ १८६४६१२ ३९.००
जेठ ३ ४६९८४३१ १८१७९८० ३८.६९
जेठ २ ४६०१२८९ १७६३७१० ३८.३३
जेठ १ ४५००६६४ १७०८५१७ ३७.९६
बैशाख ३१ ४४०३१७८ १६६३१०५ ३७.७७
बैशाख ३० ४३१३२२७ १६०२५५५ ३७.१५
बैशाख २९ ४२२७२५५ १५३१४७५ ३६.२३
बैशाख २८ ४१५२३२६ १४९३६६८ ३५.९७
बैशाख २७ ४०७१८३८ १४५२९६० ३५.६८
बैशाख २६ ३९८२२५१ १३९८१५२ ३५.११
बैशाख २५ ३८८५४२९ १३५५४४२ ३४.८९
त्यसअघि      
बैशाख २० ३४४८१९२ ११३१८४० ३२.८२
बैशाख १५ ३०२७८३१ ९२८८७८ ३०.६८
बैशाख १० २६०६६९२ ७२३५४९ २७.७३
बैशाख ५ २२२०३१६ ५७१६७८ २५.७५
बैशाख १ १८९७१४५ ४४४८०६ २३.४५
चैत २५ १४१२१९८ ३०२२८७ २१.४१
चैत २० १०२२७९१ २१२३०९ २०.७६

कस्तो लाग्यो ?

यो पनि