बैशाख १३, २०८१, बिहीबार
               

दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

ओखलढुंगा । लिखु गाउँपालिकामा बिहीबार एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

एम्बुलेन्स दुर्घटनामा परी चालक २३ वर्षीय सुदर्शन खत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिए । 

लिखु गाउँपालिकाको यसमबाट गाम्नाङटार तर्फ बिरामी लिन जाँदै गरेको एम्बुलेन्स कात्तिके भीर भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि