चैत १६, २०८०, शुक्रबार
               

कोरोना संक्रमण : निको हुनेको प्रतिशतमा उल्लेखनीय बृद्धि (दैनिक विवरणसहित)

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्व आहात भइरहँदा निको हुनेको संख्यामासमेत उल्लेख्य सुधार भइरहेको छ ।

पछिल्लो ७० दिनमा निको हुने कुल संक्रमित संख्याको ३२ प्रतिशतले बढेका छन् । 

नेपाल फ्ल्यासले विश्वभरमा १० लाख बढी संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा निको हुनेको संख्यामा निक्कै सुधार आएको देखिएको हो ।

चैत २० गते कुल संक्रमितको करिव २० प्रतिशत निको भएका थिए । जेठ ३१ गतेसम्ममा कुल संक्रमितको ५१ प्रतिशतभन्दा बढी निको भइसकेका छन् । 

यो विवरणमा स्पेन, बेलायत, नेदरल्यान्ड्स र स्विडेनमा निको हुनेको तथ्यांक जोडिएको छैन । त्यो समेत जोड्दा निको हुनेको प्रतिशत अझै बढी हुनेछ । 

टेबुलमा हेर्नुस्
मिति कुल संक्रमित निको निको प्रतिशतमा
जेठ ३१ ७८५९८७९ ४०२६७९५ ५१.२३
जेठ ३० ७७२७०९३ ३९२१४२४ ५०.७५
जेठ २९ ७५८५१२० ३८३५१८३ ५०.५६
जेठ २८ ७४४७२१२ ३७३००५६ ५०.०९
जेठ २७ ७३११५७४ ३५९८७५८ ४९.२२
जेठ २६ ७१९०४५६ ३५३२२२४ ४९.१२
जेठ २५ ७०८२७३७ ३४५६९४४ ४८.८१
जेठ २४ ६९६९१८६ ३४०८३२५ ४८.९१
जेठ २३ ६८४०४४८ ३३३२०५८ ४८.७१
जेठ २२ ६७०९८२५ ३२५३४४७ ४८.४९
जेठ २१ ६५७९३२१ ३१७२०८१ ४८.२१
जेठ २० ६४५८८३१ ३०१८१८८ ४६.७३
जेठ १९ ६३४३१२६ २९१०६२८ ४५.८८
जेठ १८ ६२३८५५० २८५३९८७ ४५.७४
जेठ १७ ६१२९५७२ २७४४२०५ ४४.७६
जेठ १६ ६००५२३९ २६६५४०० ४४.३८
जेठ १५ ५८७९११४ २५९७९५८ ४४.१८
जेठ १४ ५७६२२८१ २५१३४८७ ४३.६१
जेठ १३ ५६५५४६५ २४४४८८५ ४३.२३
जेठ १२ ५५६२६४५ २३७७९३० ४२.७४
जेठ ११ ५४७२६०५ २३१२४७१ ४२.२५
जेठ १० ५३७५८७१ २२५६४८९ ४१.९७
जेठ ९ ५२७५९३६ २१९७०३९ ४१.६४
जेठ ८ ५१६७९०६ २०८९५१९ ४०.४३
जेठ ७ ५०६०१६४ २०२९३८० ३९.१०
जेठ ६ ४९५७४१२ १९६४४३१ ३९.६२
जेठ ५ ४८६२२१७ १९१०८४० ३९.२९
जेठ ४ ४७७२१२२ १८६१३३० ३९.००
जेठ ३ ४६८९८७९ १८१४७०१ ३८.६९
जेठ २ ४५९३०७२ १७६०४२७ ३८.३२
जेठ १ ४४९२७८० १७०५३१८ ३७.९५
बैशाख ३१ ४३९५८२३ १६५९९६४ ३७.७६
बैशाख ३० ४३०६३७८ १५९९५०९ ३७.१४
बैशाख २९ ४२२०७९४ १५२८४९८ ३६.२१
बैशाख २८ ४१४५९७५ १४९१५१८ ३५.९७
बैशाख २७ ४०६५९२४ १४५०८९० ३५.६८
बैशाख २६ ३९७६५६३ १३९६१५२ ३५.१०
बैशाख २५ ३८७९९२८ १३५३४८८ ३४.८८
त्यसअघि      
बैशाख २० ३४४४१९२ ११३०१८१ ३२.८१
बैशाख १५ ३०२४६२१ ९२७३७५ ३०.६६
बैशाख १० २६०४०७० ७२२३२० २७.७३
बैशाख ५ २२१८२०८ ५७१५७३ २५.७६
बैशाख १ १८९५५२१ ४४४७११ २३.४६
चैत २५ १४१११८० ३०२२१८ २१.४१
चैत २० १०२२१४० २१२२६४ २०.७६

 


कस्तो लाग्यो ?

यो पनि