चैत १६, २०८०, शुक्रबार
               

कोरोना संक्रमण : निको हुनेको दरमा भारी बृद्धि (दैनिक विवरणसहित)

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिँदै गर्दा विश्वभरमा निको हुने दरमा पनि उल्लेख्य सुधार आएको छ ।

नेपाल फ्ल्यासले विश्वभरमा १० लाख बढी संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा निको हुनेको संख्यामा निक्कै सुधार आएको देखिएको हो ।

चैत २० गते निको हुने २० प्रतिशतभन्दा कम थिए । पछिल्लो दुई महिनाको अवधिमा निको हुने दर करिब २९ प्रतिशतले बढेको हो ।  यो विवरणमा स्पेन, बेलायत, नेदरल्यान्ड्स र स्विडेनमा निको हुनेको तथ्यांक जोडिएको छैन । त्यो समेत जोड्दा निको हुनेको प्रतिशत अझै बढी हुनेछ । 

टेबुलमा हेर्नुस् निको हुनेको प्रतिशत

अधिकांश तथ्यांक वर्ल्डोमिटरबाट लिएर विश्लेषण गरिएको हो ।
मिति कुल संक्रमित निको निको प्रतिशतमा
जेठ २४ ६९६८३६० ३४०८३२५ ४८.९१
जेठ २३ ६८४०३२१ ३३३२०५८ ४८.७१
जेठ २२ ६७०९८३२ ३२५३४४७ ४८.४८
जेठ २१ ६५७९३२१ ३१७२०८१ ४८.२१
जेठ २० ६४५८८३१ ३०१८१८८ ४६.७२
जेठ १९ ६३४३१२६ २९१०६२८ ४५.८८
जेठ १८ ६२३८५५० २८५३९८७ ४५.७४
जेठ १७ ६१२९५७२ २७४४२०५ ४४.७६
जेठ १६ ६००५२३९ २६६५४०० ४४.३८
जेठ १५ ५८७९११४ २५९७९५८ ४४.१८
जेठ १४ ५७६२२८१ २५१३४८७ ४३.६१
जेठ १३ ५६५५४६५ २४४४८८५ ४३.२३
जेठ १२ ५५६२६४५ २३७७९३० ४२.७४
जेठ ११ ५४७२६०५ २३१२४७१ ४२.२५
जेठ १० ५३७५८७१ २२५६४८९ ४१.९७
जेठ ९ ५२७५९३६ २१९७०३९ ४१.६४
जेठ ८ ५१६७९०६ २०८९५१९ ४०.४३
जेठ ७ ५०६०१६४ २०२९३८० ३९.१०
जेठ ६ ४९५७४१२ १९६४४३१ ३९.६२
जेठ ५ ४८६२२१७ १९१०८४० ३९.२९
जेठ ४ ४७७२१२२ १८६१३३० ३९.००
जेठ ३ ४६८९८७९ १८१४७०१ ३८.६९
जेठ २ ४५९३०७२ १७६०४२७ ३८.३२
जेठ १ ४४९२७८० १७०५३१८ ३७.९५
बैशाख ३१ ४३९५८२३ १६५९९६४ ३७.७६
बैशाख ३० ४३०६३७८ १५९९५०९ ३७.१४
बैशाख २९ ४२२०७९४ १५२८४९८ ३६.२१
बैशाख २८ ४१४५९७५ १४९१५१८ ३५.९७
बैशाख २७ ४०६५९२४ १४५०८९० ३५.६८
बैशाख २६ ३९७६५६३ १३९६१५२ ३५.१०
बैशाख २५ ३८७९९२८ १३५३४८८ ३४.८८
त्यसअघि      
बैशाख २० ३४४४१९२ ११३०१८१ ३२.८१
बैशाख १५ ३०२४६२१ ९२७३७५ ३०.६६
बैशाख १० २६०४०७० ७२२३२० २७.७३
बैशाख ५ २२१८२०८ ५७१५७३ २५.७६
बैशाख १ १८९५५२१ ४४४७११ २३.४६
चैत २५ १४१११८० ३०२२१८ २१.४१
चैत २० १०२२१४० २१२२६४ २०.७६

 


कस्तो लाग्यो ?

यो पनि