बैशाख १२, २०८१, बुधबार
               

कोरोना संक्रमण : विश्वभर निको हुनेको दरमा उल्लेख्य सुधार (दैनिक विवरणसहित)

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिँदै गर्दा विश्वभरमा निको हुने दर बढ्दै गएको छ ।

नेपाल फ्ल्यासले विश्वभरमा १० लाख बढी संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा निको हुनेको संख्यामा निक्कै सुधार आएको देखिएको हो ।

चैत २० गते निको हुने २० प्रतिशतभन्दा कम थिए । पछिल्लो झण्डै दुई महिनाको अवधिमा निको हुने दर करिब २५ प्रतिशतले बढेको हो ।

टेबुलमा हेर्नुस् निको हुनेको प्रतिशत

अधिकांश तथ्यांक वर्ल्डोमिटरबाट लिएर विश्लेषण गरिएको हो ।
मिति कुल संक्रमित निको निको प्रतिशतमा
जेठ १७ ६१५०४८३ २७३४५४६ ४४.४६
जेठ १६ ६०२६३८० २६५६१४४ ४४.०७
जेठ १५ ५९००९०७ २५७७३५० ४३.६७
जेठ १४ ५७८३६०३ २४९४८५६ ४३.१३
जेठ १३ ५६७८१४६ २४२८०३२ ४२.७६
जेठ १२ ५५८६३०६ २३६२९८४ ४२.२९
जेठ ११ ५४९६४९४ २२९९१३९ ४१.८२
जेठ १० ५३९७९५० २२४४८८५ ४१.५८
जेठ ९ ५२९८२०७ २१५६३८२ ४०.७०
जेठ ८ ५१९०४९१ २०८११९६ ४०.१०
जेठ ७ ५०८३४१० २०२२९३४ ३९.७९
जेठ ६ ४९८२९३७ १९५८४१६ ३९.३०
जेठ ५ ४८८८१२४ १९०५२६१ ३८.९८
जेठ ४ ४७९९२६६ १८५६५६६ ३८.६८
जेठ ३ ४७१७००९ १८१०१६० ३८.३७
जेठ २ ४६२१४१० १७५६६५७ ३८.०१
जेठ १ ४५२२००९ १७०२३९४ ३७.६४
बैशाख ३१ ४४२५६६६ १६५७८१७ ३७.४५
बैशाख ३० ४३३७४४५ १५९७८६५ ३६.८३
बैशाख २९ ४२५२२९० १५२६९७४ ३५.९०
बैशाख २८ ४१७८०९७ १४९०४४४ ३५.६७
बैशाख २७ ४०९८२७२ १४५०२३६ ३५.३८
बैशाख २६ ४००९२८४ १३९६१२८ ३४.८२
बैशाख २५ ३९१२१५६ १३५३४८८ ३४.५९
त्यसअघि      
बैशाख २० ३४७७४८८ ११३०१८१ ३२.४९
बैशाख १५ ३०५५८०० ९२७३७५ ३०.३४
बैशाख १० २६३७४३९ ७२२३२० २७.३८
बैशाख ५ २२४९००४ ५७१५७३ २५.४१
बैशाख १ १९१९१७४ ४४४७११ २३.१७
चैत २५ १४२९९८२ ३०२२१८ २१.१३
चैत २० १०२०९२० २१२२६४ २०.७९

 


कस्तो लाग्यो ?

यो पनि