बैशाख १३, २०८१, बिहीबार
               

यी हुन् कोरोना संक्रमण र मृत्युका आधारमा बढी प्रभावित १५ मुलुक

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।

पछिल्लो पाँच सातामा उपचारपछि निको हुनेको दर २२ प्रतिशतजति बढे पनि दैनिक संक्रमण एक लाखको हाराहारीमा बढ्दो छ । दैनिक मृत्यु पनि पाँच हजारको हाराहारीमा छ । संक्रमण र मृत्यु दुबै हिसावले अमेरिका बढी प्रभावित छ ।

बढी संक्रमित १५ मुलुक

वर्ल्डोमिटरबाट
  देश संक्रमित
अमेरिका १६८९७२७
ब्राजिल ३६५२१३
रूस ३५३४२७
स्पेन २८२८५२
बेलायत २५९५५९
इटाली २२९८५८
फ्रान्स १८२५८४
जर्मनी १८०५०५
टर्की १५६८२७
१० भारत १४१२२८
११ इरान १३७७२४
१२ पेरु ११९९५९
१३ क्यानडा ८४६९९
१४ चीन ८२९८५
१५ साउदी अरब ७४७९५
बढी मृत्यु भएका १५ मुलुक
अमेरिका ९९३८१
बेलायत ३६७९३
इटाली ३२७८५
स्पेन २८७५२
फ्रान्स २८३६७
ब्राजिल २२७४६
बेल्जियम ९३१२
जर्मनी ८३८२
इरान ७४५१
१० मेक्सिको ७३९४
११ क्यानडा ६४२४
१२ नेदरल्यान्ड्स ५८३०
१३ चीन ४६३४
१४ टर्की ४३४०
१५ भारत ४०५७
 
 

कस्तो लाग्यो ?

यो पनि