चैत १५, २०८०, बिहीबार
               

महामारीविरुद्ध लड्न प्रधानमन्त्रीका पाँच सुझाव

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीविरुद्ध लड्न पाँचवटा विषयमा ध्यान दिन आग्रह गरेका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले महामारीविरुद्ध प्रतिरोधात्मक र उपचारात्मक दुवै विधिबाट अघि बढ्ने बताए ।

त्यसक्रममा उनले निरोगी नेपाल निर्माणका लागि भन्दै दिएका पाँच सुझाव :

१. उपलब्ध आहारलाई स्वच्छ र सन्तुतिल बनाऔँ

२. फुर्सदमा शारीरिक स्वास्थ रहन घरैभित्र ब्यायाम गरौँ

३. आफ्नो शरीर र फोहोरको बासस्थान दुवैको सरसफाइमा ध्यान दिऔँ

४. स्वस्थ रहन पर्याप्त जरुरी भएकोले त्यसमा ध्यान दिऔँ

५. उच्च मनोबल कायम गरौँ, भय र त्रास तथा चिन्ता नलिऔँ


कस्तो लाग्यो ?

यो पनि