बैशाख ०६, २०८१, बिहीबार
               

पोखरीमा डुबेर युवकको मृत्यु

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

दाङ । पौडी खेल्ने क्रममा डुबेर दाङमा आज रोल्पाका एक युवकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा बनाएको कृत्रिम पोखरीमा पौडी खेल्न पुगेका हाल सोही ठाउँ बस्ने २२ वर्षीय विजय केसीको अपराह्न १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि