बैशाख १४, २०८१, शुक्रबार
               

आइतबार मात्र १७ जनामा काेराेना भाइरस निकाे हुँदा ८७ जना घर फर्के

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार १७ जनाले काेराेना जितेर घर  फर्केका छन् । 

शनिबारसम्म ७० जना निकाे भएर घर फर्किसकेका थिए । आजकाे थप तथ्यांकसहित ८७ जनाले काेराेना जितेर घर फर्केका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएकाे छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितमध्ये निकाे भएर घर फर्कनेकाे संख्या करिब १४ प्रतिशत हाे ।   


कस्तो लाग्यो ?

यो पनि