बैशाख ११, २०८१, मंगलबार
               

आफैँलाई गोली हानेर प्रहरीका असईले गरे आत्महत्या

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आफैँलाई गोली हानेर प्रहरीका असईले आत्महत्या गरेका छन् ।

राजधानीको महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक असईले आफूले आफैँलाई टाउकोमा गोली हानेर आत्महत्या गरेको बताइएको छ ।

आज बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफैँले गोली हानेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि