बैशाख ०७, २०८१, शुक्रबार
               

ईदको सार्वजनिक बिदा सरकारले सच्यायो

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । परम्परा अनुसार मानिँदै आएको मुस्लिम समुदायको ईद पर्वको सार्वजनिक बिदा  सरकारले  सच्याएको छ ।

यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । तर, सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।


 


कस्तो लाग्यो ?

यो पनि