बैशाख ०७, २०८१, शुक्रबार
               

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी), बजेट र हालसालै सरकारले प्रकाशित गरेको अद्यावधिक नक्साबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनायो ।


कस्तो लाग्यो ?

यो पनि