बैशाख १४, २०८१, शुक्रबार
               

नारायणी अस्पतालबाट नौजना डिस्चार्ज

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालबाट शनिबार नौजना कोरानालाई जिती डिस्चार्ज भएका छन् । 

अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये नौजना डिस्चार्ज भएका हुन् ।

पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताले जनाएको छ । 

यसरी डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३ र ३ जना, बाराका २ जना र एकजना भारतीय नागरिक छन् ।

यो पनि