बैशाख १२, २०८१, बुधबार
               

नेपालबाट निर्यात हुँदै आएको पाम तेल निर्यातमा भारतले गर्‍याे अवरोध

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  पाम तेल निर्यातमा अवरोध आएको छ ।

ठूलो परिणाममा भारत निर्यात हुँदै आएको पाम तेल निर्यातमा भारतका कारण अवरोध भएको हो । 

नेपालबाट भारत तेल निर्यातमा भएको अवरोधबार नेपाल सरकारले अनभीज्ञता प्रकट गरेको छ । 

गत मे ११ देखि भारतले प्रशोधित नेपाली पाम आयलको आयातमा प्रतिबन्द लगाएको थियाे ।

पाम तेल नेपालबाट निकासी हुने वस्तुहरु मध्येकै सबैभन्दा ठूलो परिमाण हो । यो नेपालको कुल निर्यातको झण्डै २५ प्रतिशत निर्यात हुँदै आएको छ ।

नेपालले पाम तेल निर्यातमा आवरोध हुनुको कारणबारे  भारतीय पक्षलाई पत्राचार गरेको जानकारी दिए ।  उनले भने, ‘आशा छ यो समस्या छिट्टै समाधान हुनेछ ।’

भारतले यसअघि पनि पाम तेल निर्यातमा रोक लगाएको थियो ।

वीरगन्जज भन्सार कार्यालयका भन्सार ढुन्डी निरौलाले पाम तेल निर्यातमा रोक लगाउनुको कारणबारे आफूलाई थाहा नभएको बताए । उनले भने, ‘जे भए पनि हाल तेलको निकासी शून्य छ ।’

यो पनि