चैत १६, २०८०, शुक्रबार
               

सार्कमा कोरोना : भारतमा तीब्र, भुटान सामान्यमा र अरु देशमा बढ्दो

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रहरूलाई पनि कोरोना भाइरस (कोभिड १९) ले प्रभावित बनाएको छ ।

विश्वकै दोस्रो बढी जनसंख्या रहेको भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । पछिल्ला दिनमा भारतमा दैनिक ६ हजारभन्दा बढीमा संक्रमण देखिन थालेको छ । पछिल्लो तीन सातामा दैनिक मृत्यु पनि अपवादमा मात्र एक सयभन्दा तल छ । एकैदिन सर्वाधिक मृत्यु १७५ जनासम्म पुगेको छ । यो सामग्री तयार पार्दासम्म १ लाख २५ हजार १४९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

त्यसपछि पाकिस्तानमा बढी संक्रमण छ भने सबैभन्दा कम भुटानमा । सार्कका भुटानबाहेक सबै सदस्य राष्ट्रले मानवीय क्षति भोगिसकेका छन् ।

हेर्नुस् सूची :

  देश संक्रमित मृत्यु निको
भारत
India
१,२५,१४९ ३,७२८ ५१,८२४
पाकिस्तान
Pakistan
५२,४३७ १,१०१ १६,६५३
बंगलादेश
Bangladesh
३०,२०५ ४३२ ६,१९०
अफगानिस्तान
Afghanistan
९,२१६ २०५ ९९६
माल्दिभ्स
Maldives
१,२७४ १०९
श्रीलंका
Sri Lanka
१,०६८ ६६०
नेपाल
Nepal
५४८ ७०
भुटान
Bhutan
२४

कस्तो लाग्यो ?

यो पनि