चैत १५, २०८०, बिहीबार
               

नेपालमा थप ३२ जनामा संक्रमण, कुल संख्या ५४८

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा शनिबार ३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशमा हालसम्म कोरोना संक्रमितको संख्या ५४८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहान ३२ जना थप भएका हुन् । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


कस्तो लाग्यो ?

यो पनि