चैत १५, २०८०, बिहीबार
               

बिहीबारकाे तुलनामा दाेब्बरले थपियो काेराेना संक्रमित

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबारकाे तुलनामा शुक्रबार नेपालका काेराेना संक्रमित दाेब्बरले बृद्धि भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीकारकाे तुलनामा शुक्रबारकाे तथ्यांक झण्डै दोब्बरले बढेकाे हाे । बुधबार दिनभरि २९  जनामा संक्रमण देखिएको थियाे । शुक्रबार भने  ५९ जनामा कोरोना संक्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ । 

साथै कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । संक्रमितमध्ये ७० जना निकाे भएर घर फर्कदा ३ जनाले काेराेनाकाे कारण ज्या गुमाउनु परेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि