चैत १५, २०८०, बिहीबार
               

संविधान संशोधन विधेयकमा दर्ता

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । 

शुक्रबार मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची -३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन संशोधन गर्ने निर्णय गरेपछि  कानुनमन्त्री शिवमायाले सो विधेयक संसद्मा दर्ता गराएकी हुन् । 

सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरेको छ । 

यो पनि