चैत १६, २०८०, शुक्रबार
               

फर्निचर उद्योगमा आगलागी, १६ लाख बराबरको क्षति

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । फर्निचर उद्योगमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको छ । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ३ मोफ्लामा रहेको राहदेव फर्निचर उद्योगमा भएको आगलागीमा सो क्षति भएको हो ।

उक्त आगलागीबाट फर्निचर उद्योगमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट १६ लाख ११ हजार ३ सय रुपैँया बराबरको क्षति भएको छ । 


कस्तो लाग्यो ?

यो पनि