बैशाख १३, २०८१, बिहीबार
               

रुस, ब्राजिल र भारतमा थामिएन संक्रमण, बिहीबार सर्वाधिक संक्रमित र मृत्यु भएका मुलुक (सूचीसहित)

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमण र मृत्यु दुवैका आधारमा अमेरिका सर्वाधिक प्रभावित छ ।

संक्रमणमा रूस, ब्राजिल र भारत पनि पीडित बन्दै गएको छ । मृत्युका आधारमा ब्राजिल र बेलायत अग्रपंतिमा छन् ।

हिजो बिहीबार धेरै संक्रमित थपिएका शीर्ष १३ देश

स्रोत: वर्ल्डोमिटर (एक हजारभन्दा बढी संक्रमित थपिएका)
क्रस देश संक्रमण
अमेरिका २२१४०
ब्राजिल २१४७२
रसिया ८७६४
भारत ५५५३
पेरु ४५३७
चिली ४०३८
मेक्सिको २७१३
साउदी अरब २६९१
इरान २३४६
१० पाकिस्तान १९३२
११ बंगलादेश १६१७
१२ कतार १४९१
१३ क्यानडा १०३०

हिजो बिहीबार धेरै मृत्यु भएका शीर्ष ११ देश

स्रोत: वर्ल्डोमिटर (१०० भन्दाबढी मृत्यु भएका)
क्रस देश मृत्यु
अमेरिका १४०४
ब्राजिल ९११
बेलायत ३६३
मेक्सिको ३३४
इटाली १६१
रूस १३५
भारत १३२
क्यानडा ११९
पेरु ११०
१० फ्रान्स ११०
११ स्पेन ११०

कस्तो लाग्यो ?

यो पनि