बैशाख ०८, २०८१, शनिबार
               

बेलायतमा कति नेपालीले ज्यान गुमाए ?

एजेन्सी
जेठ ०३, २०७७

ADVERTISEMENT

लण्डन । कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । 

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । 

बेलायतमा हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । 

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ । 

गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको संख्या ६० पुगेको बताएको थियो ।


कस्तो लाग्यो ?

यो पनि