चैत १६, २०८०, शुक्रबार
               

रूस, ब्राजिल र भारतमा बढ्दै कोरोना संक्रमण (हेर्नुस् १५ देशको सूची)

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकापछि रुस, ब्राजिल र भारतमा कोरोना संक्रमणले ज्यादा प्रभाव देखाउन थालेको छ ।

हिजो मंगलबार धेरै संक्रमित थपिएका शीर्ष १५ देश

स्रोत: वर्ल्डोमिटर
क्रस देश कुलसंक्रमण मंगलबार थप
अमेरिका १४०८६३६ १८१९६
रूस २३२२४३ ११६५६
ब्राजिल १७७६०२ ६४४४
बेलायत २२६४६३ ३८७७
भारत ७४२९२ ३६०७
स्पेन         २६९५२० ३४८०
साउदी अरेबिया  ४२९२५ १९६६
इरान ११०७६७ १६८३
मेक्सिको ३६३२७ १५६२
१० पेरु ७२०५९ १५१५
११ चिली ३१७२१ ११९७
१२ क्यानडा ७११५७ ११३३
१३ टर्की १४१४७५ १११४
१४ कतार २५१४९ ११०३
१५ बंगलादेश १६६६० १०३४

कस्तो लाग्यो ?

यो पनि