बैशाख १२, २०८१, बुधबार
               

साउदीमा कोरोनाबाट एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । खाडी मूलुक साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमणबाट एक नेपालीको मृत्यु  भएको छ ।  त्यस घटनाको पुष्टि गर्दै कन्सुलेटले शोक व्यक्तव्य गरेको छ ।

साथै, अन्य अस्पतालमा उपचारत मध्ये १० जना निको भएर फर्किएको साउदीस्थित जेद्दाले जनाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन कन्सुलेट जनरलले साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि