बैशाख ०८, २०८१, शनिबार
               

रूस र ब्राजिलमा संक्रमित बढ्दै, सम्हालिएन भारत

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट सोमबार तुलनात्मक रुपमा कम मृत्यु भएको छ । हिजो विश्वमर ३ हजार ४०३ जनाको मृत्यु भयो । त्यसमध्ये अमेरिकामा १ हजार ८ जनाको ज्यान गएको छ ।

सोमबार धेरै संक्रमित थपिएका शीर्ष १५ देश

स्रोत: वर्ल्डोमिटर
क्रस देश संक्रमण
अमेरिका १८१९६
रूस ११६५६
ब्राजिल ६४४४
बेलायत ३८७७
भारत ३६०७
स्पेन ३४८०
साउदी अरेबिया १९६६
इरान १६८३
मेक्सिको १५६२
१० पेरु १५१५
११ चिली ११९७
१२ क्यानडा ११३३
१३ टर्की १११४
१४ कतार ११०३
१५ बंगलादेश १०३४

कस्तो लाग्यो ?

यो पनि