चैत १६, २०८०, शुक्रबार
               

अफगानिस्तानका क्रिकेटर शफिकउल्लाहलाई ६ वर्षे प्रतिबन्ध

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

भ्रष्टाचार अभियोगमा अफगानिस्तानका विकेट किपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई ६ वर्षको प्रतिबन्ध लगाइएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले उनलाई सन् २०१८ को अफगानिस्तान प्रिमियर लिग, २०१९ र २०२० को बांग्लादेश प्रिमियर लिगमा मिलेमतो गरेको आरोप प्रमाणित भएको भन्दै प्रतिबन्ध लगाएको हो ।

शाफिकलाई भ्रष्टाचारको आरोप लगाइएको छ भने म्याम फिक्सिङ गर्न टीमका सदस्यलाई समावेश गरेको आरोप लागेको छ ।

राष्ट्रिय टीमकै महत्वपूर्ण सदस्य शाफिकबाट अफिगानिस्तान प्रिमियर लिगमा भ्रष्टाचारमा संलग्न देखिनु निकै गम्भीर विषय भएकाे अफगानिस्तान क्रिकेट बोर्डले भनेको छ ।

यो पनि