चैत १५, २०८०, बिहीबार
               

ताप्लेजुङ्गको दोभान बजारमा आगलागी, कम्तिमा १५ घर जले

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

ताप्लेजुङ्गको दोभान बजारमा आगलागी हुँदा कम्तीमा १५ घर जलेको स्थानीय बासिन्दाले बताएका छन् ।

फुङ्गलिङ्ग बजार नजिकैको दोभान बजारमा मंगलबार बिहान ८ बजेतिर आगलागी सुरु भएको हो । 

स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । अहिले फुङ्गलिङ्ग नगरपालिकाको दमकल पनि आगो निभाउन घटनास्थल जाँदै गरेका प्रहरीले जनाएकाे छ । आगो नियन्त्रणमा आइसकेकाे छैन । आगलागीको कारण खुलेको छैन ।


कस्तो लाग्यो ?

यो पनि